३ माघ २०७८, सोमबार

विश्वराम र सपनाको ‘तिमी आएर नजाऊ’ सार्वजनिक

काठमाडौं, १७ असोज । चर्चित गायक विश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको ‘तिमी आएर नजाऊ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विभिन्न चर्चित गीतहरू सांगीतिक बजारमा पस्किसकेका गायक सुमधुर स्वरका धनी विश्वराम कार्कीले भर्खरै मात्र  तिमी  त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थिए ।

गीतमा शब्दरसंगीत भीम बि सिको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स विश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ।  ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलार् प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलार् निर्माता दीपक पोखरेल बि क (अमेरिका)ले निर्माण गरेका हुन्।  विश्वराम कार्कीको युटुव च्यानलवाट म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको