१० जेष्ठ २०७९, मंगलवार

देवघाटको अध्यक्षमा नेपाली काँग्रेसबाट नौ जना आकांक्षी

देवघाट,चैत २८

देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट नौ जना आकांक्षी बनेका छन् । नौ जनाले अध्यक्षको लागि पार्टीमा नाम दर्ता गरेका छन् ।

अध्यक्षको लागि अर्जुन अधिकारी, तिलबहादुर थापा, प्रेमबहादुर गुरुङ, छविजंग वंशी ठकुरी, खम्बासिंह रानामगर, गोविन्दप्रसाद न्यौपाने, विमला थापा मगर, कुलबहादुर गुरुङ र कर्णबहादुर गुरुङले नाम दर्ता गराएका छन् ।

यसैगरि उपाध्यक्षमा भिमकुमारी धाई थापा पौडेल, इन्द्रमाया थापा मगर, राधा खनाल र राममाया आलेले नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको